१. सस्तो शोरुममा कानुनले विक्री वितरणका लागि निशेध गरेका सामाग्री सूचिकृत गर्न पाइने छैन ।
२. सामान सूचिकृत गर्न चाहने वितरक कानुनी रुपमा स्थापित भएको हुनु पर्ने छ ।
३. सूचीकृत वितरकले प्रचलित नेपाल कानुनको पूर्ण पालना गर्नु पर्ने छ ।
४. सूचिकृत सामग्रीको गुणस्तरमा आउने गुनासोको पूर्ण जिम्मेवार वितरक स्वयम् हुनेछ ।
५. सामग्रीको अर्डरअनुसार डेलिभरि दिने जिम्मा बितरकको हुने छ । समयमा डेलिभरि नदिएर क्रेतालाई हुने क्षतिको जिम्मेवार वितरक स्वयम् हुनेछ ।
६. सस्तोसोरुम सबैका लागि निशुल्क उपलब्ध प्लेटफर्म हो । यसलाई कसैले दुरुपयोग गर्न पाउने छैन । प्रचलित कानुनको उल्लंघन गरेको वा ग्राहकलाई झुक्याउने, ठग्ने गरेको पाइए यस्ता वितरकलाई सस्तोसोरुमको सूचिकरणबाट हटाएर कानुनी काराबाहीको प्रक्रिया अगाडि बढाइने छ ।
सस्तोशोरुम सम्बन्धी कुनै गुनासो भए, जानकारी चाहिए मोवाइल नम्बर ९८८०४३०६२९ वा [email protected] मा सम्पर्क गर्न सक्नुहुने छ ।